Tuesday, November 8, 2011

गाउँ विकास समिती र नगरपालिकाहरु

कटकुंईया, लक्ष्मणपुर, कालाफांटा, नरैनापुर, मटेहिया, गनापुर, फत्तेपुर, कम्दी, मनिकापुर, शमसेरगञ्ज, रझेना, कोहलपुर, महादेवपुरी, कचनापुर, बिनौना, बैजापुर, खासकुस्मा, गङ्गापुर, होलिया, बेतहनी, हिरमिनीया, पिप्रहवा, उदयपुर, खासकारकांदो बनकट्टी, वसुदेवपुर, पुरैनी, पुरैना, भवानियापुर, नेपालगञ्ज नगरपालिका, जयसपुर, साईगांउ, परस्पुर, बेलभार, इन्द्रपुर, राधापुर, सीतापुर, खजुराखूर्द, बेलहरी, उढरापुर, वागेश्वरी, सोनपुर, रनियापुर, टिटिहिरिया, बनकट्वा, नौबस्ता, चिसापानी

राजनैतिक विभाजन

यस जिल्लाका जम्मा ४६ वटा गा.वि.स. र १ न.पा. लाई तीन निर्वाचन क्षेत्रमा र १३ वटा इलाकामा विभाजन गरिएको छ ।

हावापानी

यस जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ । चूरे क्षेत्रमा शितोष्ण र तराइ क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ । यहांको अधिकतम तापक्रम ४६ं से. र न्यूनतम तापक्रम ४.२ं से.सम्म रेकर्ड भएको पाइन्छ भने अधिकतम वार्षिक वर्षा १९१२ मि.मि. रेकर्ड भएको पाइन्छ । यस जिल्लाको औसत सापेक्षिक आदर््रता ७१.४ छ । हावाको औसत वेग ३ कि.मि. प्रति घण्टा छ ।

ब्यापारिक महत्वका स्थानहरु

नेपालगाज, कोहलपुर, खजुरा, नरैनापुर, कुसुम, चिसापानी बजार, रांझा आदि ।

धार्मिक तथा पर्यटकीय क्षेत्र

  • धार्मिक स्थल:- बागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, इदगाहा मस्जिद, गुरुद्धारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा आदि ।
  • पर्यटकीय स्थल:- महेन्द्र पार्क रानी तलाउ बोटिङ विहार वाटर पार्क आदि ।

प्रमुख ताल तलैया नदीहरु

  • ताल:- रानी तलाउ वाटर पार्क ताल
  • नदीहरु:-
क)प्रमुखः- राप्ती मान डुडुवा
ख) सहायक:- किरण नाला रोहिणि िझंजरी गुडुवा खैरी गोठरी र जेठी नाला

भौगोलिक अबस्था

  • अक्षांस:- २७ं ५१७३' उत्तरदेखि २८ं २०७३'उत्तर सम्म
  • देसान्तर:- ८१ं २९७३' पूर्वदेखि ८२ं ८७३' पूर्व सम्म
  • सिमाना:- पूर्वमा दाङ जिल्ला तथा भारतको उ.प्र. को बहराईच जिल्ला
  • पश्चिम:- बर्दिया जिल्ला
  • उत्तर:- सल्यान बर्दिया र दाङ जिल्ला
  • दक्षिण:- भारतको उ.प्र. को बहराईच जिल्ला
  • क्षेत्रफल २३३७ वर्ग कि. मि.
  • अधिकतम लम्बाई:- ८४ कि.मि.
  • औसत चौडाई:- ४० कि.मि.
  • भौगोलिक विभाजन:- केही चूरे क्षेत्र र अधिकांश तराई

जिल्लाको नामाकरण

यस जिल्लाको नाम बांके रहनुको पछडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरु रहेको पाइन्छ । ती मध्य केही यस प्रकार छन् :-
  • परापूर्वकालमा तराई क्षेत्रमा औलो कालाजार जस्ता रोगहरुको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरुको मृत्यु हुन गै थोरै मानिसहरुमात्र यस क्षेत्रमा बांकी रहेकोले "बांकी मानिसले बसोवास गरेको ठांऊ" भन्दै जांदा पछी अपभ्रंस भै यस ठांउलाई बांके भन्न थालिएको पाइन्छ ।
  • सत्ययुगमा सतीदेवीको जिब्रो पतन भै त्यस ठांउमा वाक्यस्वरी देवी उत्पन्न भै स्थापित वाक्यस्वरी हाल वागेस्वरी मन्दिर रहेको स्थानलाई छोटकरीमा "वाक्य" भनिदै जांदा पछि बांकेमा परिणत भएको भनाइ पनि रहेको छ ।
  • परापूर्वकालमा यहांका मानिसहरुले घाम पानी हुरी वतास आदि बाट सुरक्षित रहन वरिपरी घुमाएर बांके खालका घरहरु निर्माण गर्ने गर्थे रे । अधिकांश बांके घरहरु रहेको बस्तीलाई "बांके बस्ती" भन्दै जांदा पछि जिल्लाको नाम नै बांके रहन गएको हा भन्ने जनश्रुति पनि पाइन्छ ।

शिर्षक अक्षर

बाँके नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको तराईमा पर्दछ। बि.सं.१९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत बि.सं. १८७३ को सुगौली सन्धीबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरुप वि. सं. १९१७ मा बांके बर्दिया कैलाली कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपरोक्त बांके लगायतका जिल्लाहरुलाई नयां मुलुकका रुपमा चिनिन्छ ।

पर्ब

छठ नेपालको तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक छठ पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
इतिहास
सृष्टिको सुरुवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।
विधि
सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिकशुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन् । व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् । शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छ । 

बर्दिया जिल्लाका नगरपालिका तथा गाविसहरू

कालिका खैरी चन्दनपुर गोला गुलरिया जमुनी ठाकुरद्वारा डेउडाकला ढोढरी ताराताल दौलतपुर धधबार नयाँगाँउ नेउलापुर पदनाहा पशुपतिनगर पाताभार बदालपुर बगनाह बनियाभार बेलवा भिम्मापुर मगरागढी महम्मदपुर मनाऊ मानपुर मैनापोखर मानपुरटपरा मोतिपुर राजापुर शिवपुर सानोश्री सोरहवा सूर्यपटुवा

जल सम्पदा

ताल, तलैया

बढैया ताल, कृष्णसार ताल, भग्रैया ताल, अनौहवा ताल, लक्ष्मण ताल, तारा ताल, दानुवा ताल ।नदीहरु
कर्णाली, बबई, भेरी, मान खोला, गेरुवा ।

हावापानी

यस जिल्लाको भौगलिक वनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ । चुरे क्षेत्रमा शितोष्ण र तराइ क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ । यहाँको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म रेकर्ड भएको पाइन्छ । हावाको औषत वेग ३ किलोमिटर प्रति घण्टा छ भने अधिकतम वर्षा ४३८ मिलिमिटर् रेकर्ड भएको पाइन्छ ।

जिल्लाको नामाकरण

यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरु रहेको पाइन्छ । ती मध्ये केही यस प्रकार छन -
  • स्थानीय थारुभाषामा गाई गोरुलाई वलिबर्द भनिने र यहाँका गाई गोरु राम्रा मोटाघाटा र बलिया हुनेहुँदा यो ठाउँलाई वलिबर्द भनिएकोमा पछि अपभ्रंस भई बर्दिया भएको र यसै आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ । ऐश्वर्य र सवृद्धिका प्रतिकका रुपमा रहेको गोरुलाई संस्कृत भाषामा पनि वलिबर्द नै भनिन्छ ।
  • पदनाह गाविसमा वारवर्दिया भन्ने गाँउ छ पहिले यसै ठाउँ मा हरिहर राजाको दरबार थियो । बारबर्दियामा खेतिको लागि उन्नत जमिन भएको कारण बाहिरवाट बसाई सराई गरी यसै ठाउँमा आउनथाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ ।
  • थारु भाषामा गाईगोरु पाल्नेलाई वर्दवा भनिन्छ । वर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरण क्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दवाहरु धेरै बसोबास गर्ने भएकाले पछि वर्दवा बाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ ।

Bardiya

बर्दिया नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको दक्षिण पश्चिममा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भन्डारको रुपमा पनि चिनिन्छ । यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तरी प्रदेश पर्दछ । कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँकि भाग (३१.२७%) चुरे पर्वत पर्दछ । पहिले आदिवासी थारुहरुको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरुमा वाह्य जिल्लाहरुबाट बसाई सराई गरी आउनेको भिडले गर्दा जातीय विविधता रहेको छ ।
विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले ईष्ट ईण्डीया कम्पनीलाई सहयोग गरेवापत विसं १७७३ को सुगौलीसन्धिबाट गुमेको भू-भाग मध्ये पुरस्कारस्वरुप विसं १९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दिया लगायतका चार जिल्लाहरुलाई नयाँ मुलुकको रुपमा चिनिन्छ । बर्दिया जिल्ला बढैया तालको जिल्ला, गजराज हात्तिको जिल्ला, थारु बहुलको जिल्ला, जङ्गलै जङ्गलको जिल्ला, कृष्णसारको जिल्ला, पन्टुन पुलको जिल्ला तथा एक खम्बे पुलको जिल्लाको आदि नामले पनि परिचित छ ।

Sunday, November 6, 2011

Dharan External links

  • Dharan and Municipality activities
  • Dharan travel guide from Wikitravel

Dharan References

  1. ^ http://blog.dharan.gov.np/2010/12/2067-14-17.html
  2. ^ www.clickdharan.com
  3. ^ http://www.digieel.com

haran Civic Administration

  • Zone: Koshi
  • District: Sunsari
  • Number of Wards: 19
  • Development Region: Eastern Development Region


Dharan Statistics

  • It is one of the largest cities of Nepal beside Kathmandu, Biratnagar, Pokhara and Birgunj
  • Population: 95,332 (census 2001), of which male 55.514%, female 44.486%, 2007 approx. 118,000

Dharan Major Financial Instutions

Major Financial Instutions which serving Dharan are:
  • Nepal Bank Limited
  • Rastriya Banijya Bank
  • Agriculture Development Bank
  • Nepal Bangladesh Bank
  • Himalayan Bank Limited
  • Nabil Bank
  • Nepal SBI Bank
  • Standard Chartered Bank
  • Bank of Asia Nepal Ltd.

Dharan Education

Dharan boasts of five private colleges and one public university, with more than 40 public and private secondary schools. It also has 9 private and 1 public library and 3 special education centre. It has more than 5 technical school affiliated to CTEVT.

[edit] List of Famous Academic Institution

There are several Academic Institutions in the city of Dharan. Some major Academic Institutions in Dharan include:
  • Mahendra Multiple Campus, Dharan
  • Dharan College of Management(Purbanchal University), Dharan
  • Central Campus of Technology(Hattisar)Link label
  • Purbanchal Engineering Campus, IOE
  • B.P. Koirala Institute of Health Sciences
  • Pindeshwor Vidyapeeth (Affiliated to Nepal Sanskrit University)
  • Depot Higher Secondary School, Dharan 18 - Estd: 1963 link label
  • Delhi Public School

DharanTransport

The easiest way to reach Dharan from abroad is to fly in to the airport at Biratnagar, and then take a bus or some other means of transport to Dharan. Dharan is about 40 km from Biratnagar. It takes 1 hours to reach Dharan from Biratnagar by road. Dharan is connected to Biratnagar by the Koshi Highway- the main highway that runs from Biratnagar to Kimathanka.
There is a transport network bus connecting Dharan to all major cities and local towns. The local transport consists of cars, auto-rickshaws and rickshaws. Sharing a ride with other passengers is the most economical mode of transport.

Dharan Media

Dharan has two Satellite broadcast television stations.
  • Dharan Cable Network
  • Space Time Network
The people of Dharan are served by several Daily local newspapers and National Newspapers. There are 11 local newspapers in total. Among all of these, the most popular is The Blast and The Morning Times. National Newspapers are also provide to the people of Dharan on daily basis. Some of the National newspapers are The Kathmandu Post, Kantipur, Annapurna Post,[2][3]Himalayan Times e.t.c. And several monthly neighborhood papers serves the Town.

Radio

Dharan has 5 Radio stations:
Radio Station Name Radio Frequency
Radio Nepal/ Rely 648 KHz
Star FM 95.6 MHz
Bijayapur FM 98.8 MHz
Ganatantra FM 94.3 MHz
Dantakali FM 88.5 MHz

Geography

  • Surrounded by hills at three directions, Charkose jhadi (Forest) at the south, flanked by two rivers to the east and west which is Seuti river and Shardhu river respectively.
  • Temperate climate.
  • Great change of altitude at a short distance (305 m to 700 m at a short distance of 4 km.)
  • Sloped terrain.
  • Mid-point between Hills and the Terai plains (Bhawar region), and a gateway to the hills.

Dharan Geography

  • Surrounded by hills at three directions, Charkose jhadi (Forest) at the south, flanked by two rivers to the east and west which is Seuti river and Shardhu river respectively.
  • Temperate climate.
  • Great change of altitude at a short distance (305 m to 700 m at a short distance of 4 km.)
  • Sloped terrain.
  • Mid-point between Hills and the Terai plains (Bhawar region), and a gateway to the hills.

Dharan Tourism

Dharan is a tourist destination in its own right. Communication is mainly in Nepali and English. People who are English speakers should have no problem comprehending many signs and road maps in Nepal.
Beyond Bhedetar lies the eastern hilly district such as Dhankuta, Bhojpur,Phidim, Terathum. Dharan serves as a gateway to some of the remote tourist attractions like Kumbhakarna Himal, Kanchenjunga, Makalu Barun National Park, Arun Valley, Tinjure-Milke (Rhododendron Protection Area), Gupha Lake, Hyatrung Fall, and Sabha Pokhari. They are quite further and therefore require extended day trips.
To the south of Dharan is the city of Biratnagar and connecting towns, all within an hours drive. The towns of Tararah and Itahari are popular with the local population of Dharan.
Dharan, with its diverse population has numerous centers of worship i.e. temples, churches and a mosque. Bijaypur hill is of a particular significance, as it has several temples of importance, such as Dantakali temple, Pindeshwar temple, Budha Subbha temple and Panch Kanya. These temples are of historical and archaeological importance in as much as religious. These temples are centers for rituals, fares and events.
Different ethnic groups host their traditional cultural festivities all year around. The Dhan naach and Chyabrum naach of Limbus, Lakhe naach and Gai jatra of Newars, Sakela Sili naach of Rai people, Selo of Tamangs, Rodighar of Gurungs, Baalan and Sangini of Brahmin and Chhetris, all add to the cultural tradition of Dharan.
Other potential tourism prospects include:
  • White water rafting in Kosi river, starting from Chatara to Koshi Barrage.
  • Paragliding from surrounding hills and Bhedetar for the dare-devils.
  • Development of Panchakanya, a Natural Park into a mini zoo.
  • Protection and development of flora and fauna of Chaarkose forest.
  • Cable car at Dharan-Bishnupaduka-Baraha Kshetra.
  • Better advertisement of Babadham fair.
Some measures taken by the Municipality of Dharan to promote tourism:
  • Emphasis on the development infrastructures of the city.
  • Support development and management of Pindeshwar Babadham fair, Baraha Kshetra fair and Bishnupaduka fair to promote religious tourism.
  • Budhasubba Football Tournaments coordinated by the municipality every year.
  • Annual publication of a brochure and city information of Dharan.
  • Publication and distribution of postcards and photographs of Dharan and Bhedetar.
  • Promote Dharan festivals. E.g. Dharan Mahotsav.
  • Dharan Clock Tower.
  • Development of the Saptarangi Park (Park of Seven Colours) and Panchakanya Natural Park.
  • Financial and other assistance to the development of a privately run Yalambar Park

Dharan Entertainment/Sports

There are two cinema halls that screen movies in Nepali, English and Hindi. From the very beginning Dharan has been an arena for games and sports. Many of its players have represented Nepal in international competitions. Till now Dharan is a force to recon with in Football, Martial Arts and Cricket. The biggest and probably the best Golf Course of the country (18 hole s) is in Dharan. A Local Football club organizes Budhasubba Gold Cup football Tournament at Dharan Stadium every year. Municipality help this event as a co-organiser.

Dharan Local Government

The local administration body is the Municipality. Dharan Municipality is headed by an elected mayor. There are 19 electoral wards in Dharan. A corporator is elected in each of the wards, and people of Dharan directly elect the mayor by majority vote

Dharan Etymology

The name of the city originates from "Dharan", which literally means a place where you saw timber. A typical Dharan is constructed by digging a rectangular plot about 5 to 6 feet deep. This hole is large and deep enough for an adult to comfortably move about. A platform is constructed to cover half the hole. A timber is placed on this platform and two man team, one standing on the platform and the other in the dug out proceed to saw timber with a huge saw blade. This is very labor intensive and dangerous process.

Dharan History

Dharan started as a small trading settlements. Over the last couple of decades, the population of Dharan has increased and diversified to include people from various ethnicities like Limbu, Rai, Gurung, Newar, Brahmins, Chhetris etc.

The modern Dharan's foundation was laid in 1902 A.D. by prime minister Chandra Samsher. He established a small village at the foot of Bijayapur hillock and named it Chandranagar (now Purano Bajar). The purpose was to supply timber to East India Company, who in 1890s had expanded its North Eastern territory and was laying railway tracks. The first government official to be appointed in this small village of Chandranagar was Subba Ratna Prasad. A settlement grew steadily over the course of time. This growing settlement was named Juddha Nagar (now Naya Bazaar) after Prime minister Juddha Samsher. It was declared a municipal town in 1960.
The British Gorkha Recruit Center was established in 1953 and this increased the flow of people and expansion of the town. Recruits from all over Nepal flocked to join British Gurkha, thereby drastically altering the face of Dharan. There was a surge in population with recruits bringing their families, and others who came to seek employment and exploit business opportunities. As a result, Dharan has emerged as one of the biggest towns in eastern Nepal. It is in true sense a melting pot of different ethnic groups, languages, dialects and religions.
In 1962, Nepal was divided into 14 administrative zones and 75 districts and Dharan was made the zonal headquarters of Kosi Zone. Initially, the town was divided into eleven wards, but in 1980 Banjjhogara Gaon Panchayat at the east (which is now the most developed area of Dharan) and Ghopa Gaon Panchayat at the west were added to Dharan Town Panchayat. This expansion led to the reformation of the wards. Now Dharan is divided into nineteen wards.

Dharan



Dharan (Nepali: धरान) is a major city in eastern Nepal, in the Sunsari District, situated on foothills of Mahabharat Range with southern tip touching the edge of the Terai at an altitude of 1148 ft (349m). It serves as a trading post between the hilly region and the plains of Terai region. It was once the location of recruitment center for Brigade of Gurkhas , opened in 1953. The recruitment center is closed and the campus is now the home of B.P. Koirala Institute of Health Sciences since 1993. Dharan Municipality organised a Golden Jubilee celebration of Dharan from January 28 to 31 January 2011 marking the 50th year of establishment of the municipality.[1]