यस जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ । चूरे क्षेत्रमा शितोष्ण र तराइ क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ । यहांको अधिकतम तापक्रम ४६ं से. र न्यूनतम तापक्रम ४.२ं से.सम्म रेकर्ड भएको पाइन्छ भने अधिकतम वार्षिक वर्षा १९१२ मि.मि. रेकर्ड भएको पाइन्छ । यस जिल्लाको औसत सापेक्षिक आदर््रता ७१.४ छ । हावाको औसत वेग ३ कि.मि. प्रति घण्टा छ ।
No comments:
Post a Comment