Tuesday, November 8, 2011

शिर्षक अक्षर

बाँके नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको तराईमा पर्दछ। बि.सं.१९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत बि.सं. १८७३ को सुगौली सन्धीबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरुप वि. सं. १९१७ मा बांके बर्दिया कैलाली कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपरोक्त बांके लगायतका जिल्लाहरुलाई नयां मुलुकका रुपमा चिनिन्छ ।

No comments:

Post a Comment