यस जिल्लाको भौगलिक वनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ । चुरे क्षेत्रमा शितोष्ण र तराइ क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ । यहाँको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म रेकर्ड भएको पाइन्छ । हावाको औषत वेग ३ किलोमिटर प्रति घण्टा छ भने अधिकतम वर्षा ४३८ मिलिमिटर् रेकर्ड भएको पाइन्छ ।
No comments:
Post a Comment